९ भाद्र २०७७, मंगलवार
पाल्पामा मंगलवार चार जनामा कोरोना सक्रमण पुष्टि भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिकामा तीन जना र तिनाउँ गाउँपालिकामा एक जनामा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा हाल सम्म ५ सय ७३ जनामा कोरोना सक्रमण देखिएकोमा ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन् भने एक जनाको मृत्यू भएको छ । ११जनाभने सक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर