९ भाद्र २०७७, मंगलवार
किर्तीपुरमा प्रहरी चढेको गाडि दुर्घटना भएको छ ,महानगरीय प्रहरी वृत्त कीर्तिपुरको मोवाईल भ्यान दुर्घटना भएको छ । पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको बा.१झ ८०६४ नम्बरको भ्यान चोभार गेट नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परेर गाडीमा सवार ७ प्रहरी घाईते भएका महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले जानकारी दिए ।घाइते प्रहरीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । भ्यानमा ११ प्रहरीहरु थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर