
९ भाद्र २०७७, मंगलवार
दाङको लमहीमा ३९ ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरिएको छ ।
लमही नगरपालिका – २ श्रीगाउँ स्थित ड्रिमल्याण्ड होटलको माथिल्लो कोठामा बसेका कपिलबस्तु शिवराज नगरपालिका –२ निवासी ४० बर्षीय शालीकराम सारुमगर, उनीकी ३३ बर्षीया श्रीमती पार्वती सारुमगर र सोही ठाउँ बस्ने ३२ बर्षीय चन्द्र बहादुर बगाले मगर पक्राउ परेको प्रहरीले बताएको छ ।