९ भाद्र २०७७, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भदौ १३ गते गर्ने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक भदौ १३ गते गर्ने निर्णय गरेका हुन ।
नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो । सचिवालय बैठकपछि स्थायी कमिटीमा प्रतिवेदनमा छलफल गर्ने नेकपा एक नेताले जानकारी गराए ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर