८ भाद्र २०७७, सोमवार

सोमवार प्रदेश नम्बर २ मा  १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । सोमबार बारामा ९४, पर्सामा ३५, रौतहटमा २१, सप्तरीमा १०, सर्लाहीमा १०, सिरहामा ८, धनुषामा ३ र महोत्तरीमा ३ व्यक्तिमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर