८ भाद्र २०७७, सोमवार

पाल्पाको चिदीपानी स्वास्थ्य चौकीले वुधवारवाट नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानीमा रहेको उक्त स्वास्थ्य चौकीमा अब देखि २४ सौ घन्टा स्वास्थ्यकर्मीहरुबाट निशुल्क बिरामी परिक्षण, निशुल्क औषधी बितरण, निशुल्क ल्याब सेवा, निशुल्क बर्थिङ सेन्टर र निशुल्क परिवार नियोजन सेवा दिइने गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले वताउनु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड(ज्ञढ को कारणले गर्दा स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा उपलब्ध गराईदिनु हुने दाता लगायत सहयोगीहरुलाई आभार व्यक्त गर्दै कोरोना भाइरसको अन्त्य भई सहज बाताबरण शुरु भएपछि मात्रै औपचारिक कार्यक्रम आयोजना गरि सहयोगदाताहरुलाई सम्मान र अभिन्दन गरिने चिदीपानी स्वास्थ्य चौकीले जानकारी गराएको छ

प्रतिक्रिया

सम्बन्धित खवर