७ भाद्र २०७७, आइतवार

पाल्पामा थप तीन जनामा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका ८, मदनपोखरा पीपलडाँडाकी एक महिला र रामपुर नगरपालिकाका दुई जना पुरूषमा कोरोना पुष्टि भएको हो ।
पाल्पामा हालसम्म ५ सय ६८ जनामा कोरोना देखिएको छ । जसमध्ये ५६६ जना भारतबाट आएका हुन् भने २ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमित ६ जना मात्रै रहेका छन् । ५सय ६१ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यु भइसकेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर