७ भाद्र २०७७, आइतवार
कोरोना संक्रमणको कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको मृत्य’ भएकोे प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दुवैजनाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण ५ जनाको रुपन्देहीमा मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर