७ भाद्र २०७७, आइतवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सुनसरीमा निषेधित क्षेत्रको अवधि थप गरेर १४ भदौसम्म पुऱ्याइएको छ । जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले १४ भदौको राति १२ बजेसम्मका लागि निषेधित क्षेत्र लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन प्रशासनले तेस्रोपटक निषेधित क्षेत्रको अवधि बढाउँदै सबैलाई निषेधित क्षेत्रको पालना गरी सुरक्षित हुने आह्वान गरेको छ । सुनसरीमा कोरोना संक्रमितहरूको संख्या दिनदिनै बढ्दै गएपछि स्थानीय तहले पनि लकडाउनलाई निरन्तरता दिएका छन् । धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, त्रराहक्षेत्र नगरपालिकालगायतले लकडाउन कायमै राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर