७ भाद्र २०७७, आइतवार

पोखरामा निषेधाज्ञा वढिमा ५ दिनसम्म थप गर्न सिफारिस गर्ने निर्णय भएको छ ।
महानगरको कोरोना रोकथाम मुल समितिको बैठकले निषेधाज्ञाको समय कम्तिमा ३ देखि ५ दिनसम्म थप गर्ने निर्णय गरेको महानगर प्रमुख मानबहादुर जिसीले बताए ।
समितिकी संयोजक समेत रहेकी महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
कोरोनाको संक्रमणको जोखिम कायमै रहेको र जारी निषेधाज्ञा प्रभावकारी बनेका भन्दै समितिले निषेधाज्ञाको समय थप गर्नका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर