७ भाद्र २०७७, आइतवार

सामाजिक रामजी ज्ञवालीको निर्देशन रहेको सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । रामजी ज्ञवालीको निर्देशन, प्रदीप भारद्धाजको कथामा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय गरेका छन । कृष्मा गौतम र सारा भूर्तेलको निर्माण रहेको फिल्ममा नवराज उप्रेतीको छायाँकन, सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन रहेको छ ।
द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको फिल्मले एउटी आमाले सन्तान प्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कता तर्फ जान्छ ? भन्ने बिषय मनछुने तरिकाले प्रस्तुत गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर