७ श्रावन २०७८, बिहिवार

पाल्पामा  २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २१ सङ्क्रमित हुँदा ३५ जना निको भएका छन् ।

पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ९ सय २ पुगेकाे छ ।

निकाे हुनेकाे संख्या ७ हजार ५ सय ३३ पुगेकाे छ ।

पाल्पामा कुल सक्रिय ३६८ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ३९ जना आइसियू २ जना एचडियूमा १३ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १३ जनाकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर