फूलकाजी स्याङवो
६ भाद्र २०७७, शनिवार
गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीको पहिरामा बेपत्ता भएकामध्ये शनिवार थप दुई जनाको शव भेटिएको छ । छोरीलाई पिठयुमा वोकिरहेको अवस्थामा आमा ३५ वर्षकि सानुकान्छि दोग र ४ वर्षकि छोरी करिस्मा दोगको शव भेटिएको हो । अहिले सम्म ३२ जनाको शव फेला परिसकेको छ भने ७ जना अझै वेपत्ता छन । वेपत्ताहरुको खोजी भैरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर