६ भाद्र २०७७, शनिवार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

https://amzn.to/4myfPN5

महाशाखाका अनुसार हाल  देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।  यसैगरी, दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर