
२५ आषाढ २०७८, शुक्रवार
गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रिय समिति जोहोरका सचिव राज वहादुर साउँदले आफनो जन्मदिनको अवसर पारेर नेपालमा सहयोग गरेका छन ।
जन्मदिनको अवसर पारेर धनगढिमा रहेको मानवसेवा आश्रमलाई उनले नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन ।
जन्मदिनमा गरिने खर्च मानव सेवामा लगाउन पाउदा आफुलाई निकै खुशि मिलेको उनले वताए । रोजगारीको लागि मलेसियाको जोहोरलाई कर्मथलो वनाएका साउद धेरैसंघसस्थामा रहेर सामाजिक कार्य गर्दै आईरहेका छन ।