५ भाद्र २०७७, शुक्रवार

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती ३०६ वटा स्वाबको नमूना परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार गरिएको परीक्षणमा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण भेटिएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन् । त्यसमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन ।  चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । उनीहरू मध्ये ११३ जना निको भइसकेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर