काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । आज सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्पको सानो धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रबारे थप विवरण आउन बाँकी छ ।-
© 2026: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS