फूलकाजी स्याङवो

४ भाद्र २०७७, बिहिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीको पहिरामा बेपत्ता भएकामध्ये विहिवार विहान थप तीनवटा शव भेटिएको छ । वर्ष १८ कि ललिता दोङ, वर्ष ४२ कि विवि रानी दोङ र वर्ष ५ को सानू कान्छा दोङको शव भेटिएको हो । । यो संगै पहिरोमा ज्यान गुमाउनेहरु २८ पुगेका छन् । ११ जना अझै बेपत्ता छन ।वेपत्ताहरुको खोजी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर