८ माघ २०७७, बिहिवार

भैरहवा विमानस्थल क्षेत्रलाई आधार बनाएर सेवा दिनेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता भएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्रिलोक हेलिकप्टर नामको उक्त कम्पनीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सेवा सञ्चालनको अनुमति लिएको हो।

कम्पनीले भैरहवालाई आधार बनाएर उडान गर्ने उल्लेख गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

सुरुमा दुईवटा हेलिकप्टर ल्याएर सेवा सञ्‍चालन गर्ने योजना बनाएको कम्पनीले उडान सञ्‍चालन अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर