८ माघ २०७७, बिहिवार

दाङबाट काँकडभिट्टा जाँदै गरेको वस सर्लाहीमा दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै १७ घाइते भएका छन ।

सर्लाहीको हरिवन नगरपालिका–४ ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान करीव चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाईतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ ।

घटनाको पुरा विवरण आउन वाकि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर