
६ माघ २०७७, मंगलवार
धरानमा एक कोरोना सक्रमित ७७ वर्षिय महिलाको मृत्यु भएको छ ।
धनकुटा ४ घर भएकि महिलाको उपचारको क्रममा विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज विहाना मृत्यु भएको हो ।
पुस १४ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनमा पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।