फोटो फिचर)
३१ साउन
तानसेन वजार वाट करीव ५ किलोमिटर उत्तरमा रहेको वौघा पोखराथोकको थाम्का डाँडा यतिवेला पर्यटकियस्थल वन्न पुगेको छ ।
तानसेन नगरपालिकाको वडा न १२लाई पर्यटकिय स्थलको रुपमा विकास गर्न स्थानिय युवाहरु कम्मर कसेर लागेका छन । पाल्पाको उच्च स्थानमा रहेको यो डाँडावाट उत्तरका अधिकाशं हिमालहरु देखिन्छ । डाँडावाट पश्चिमतिर गुल्मिको रेसुगाडाडा देखि वलेटक्सार,रिडिवजार मज्जाले देखिन्छ । सोहि ठाउँवाट पाल्पाकै अर्गली,ऐतिहासिक रानीमहल,श्रीनगर डाडाँ,र रुपन्देहिको भैरहवा क्षेत्र समेत देख्न सकिने अनि पुर्ववाट झुल्एिकको घाम हेर्नको लागि सयौ पर्यटकहरु थाम्काँडाडाँमा पुग्न थालेका छन ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर