२९ मंसिर २०७७, सोमवार

रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ बोजिनी भन्ने स्थानमा बा,२० च ८७४७ नम्बरको बोलेरो ब्रेक फेल भई सडकबाट ३ फिट तल खसेर आइतबार बिहान दुर्घटना हुँदा सोही गाउँपालिका १ बस्ने २७ वर्षीया अप्सरा मल्ल ठकुरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गुन्सिमा समान्य उपचार पश्चात थप उपचारको क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर