२२ मंसिर २०७७, सोमवार

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पालिका सेक्रेटरीसहित २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

https://amzn.to/4myfPN5

सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका बाबुराम नेकपाको युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर