 
							१८ कार्तिक २०७७ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन् ।
संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिए ।
यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com