१७ कार्तिक २०७७                                       काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ गरी जम्मा १६३० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर