सोमवार प्रजिअ भट्टराईसहित गोरखा नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुटि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

१७ कात्तिक२०७७ गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।