२० भाद्र २०७७, शनिवार
पाल्पाको सशस्त्र प्रहरीको टोलीले तिनाउ गाउँपालिका वडा न ३ मा रहेको सिद्धबाबा मन्दिर वरपर सर सफाई गरेका छ ।
शसस्त्र प्रहरी निरीक्षक अस्मिन कुमार थापाको नेतृत्वमा रहेको टोलीले शुक्रवार मन्दिर वरपर सरसफाई गरेको हो ।
मन्दिर विकास समितिका उपाध्यक्ष सन्तोषकुमार शेरचनका टोलीले मन्दिर,मन्दिर वरिपरि,धर्मशाला,अस्थायी प्रहरी बीट वारिपारि सरसफाई गरेका हुन । वर्षाको कारण माथिवाट आएका ढुगाहरु समेत उनीहरुले हटाएका थिए ।
सरसफाइले मन्दिर परिसरको सुन्दरता बढाएको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर