१८ भाद्र २०७७, बिहिवार

वाकेका अधिकारकर्मिहरुले क्वारेन्टाईन र आइसोलेसन केन्द्र मापदण्ड अनुसार संचालनमा जोड दिइएको छ । पीसीआर गरेर मात्र डिस्चार्ज गर्न उनीहरुको माग छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोभिड १९ मा मानव अधिकारको अवस्था बुझ्न बाँके जिल्लामा गठित मानव अधिकार अनुगमन समितिद्वारा बिभिन्न स्थानमा निर्माण गरिएका क्यारेन्टाइन र आइसोलेसन केन्द्रको अनुगमन गरेका थिए ।
अधिकारकर्मिहरु अनुगमनका क्रममा खजुरा क्यान्सर अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र चिसापानीको आइसोलेसन ‘गनापुर स्थित खुला कारागारको आइसोलेसन केन्द्र,लगायतका स्थानहरुको अनुगमन गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर