१८ भाद्र २०७७, बिहिवार

पाल्पाको खहरेमा पनि फुड बैकको शुरु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ माथागढी गाउँपालिका २ र ३ मा रहेको माडि खहरे युवा क्लवले बुधबार देखि अभियान शुरु गरेको हो ।

बुधबार ५६ घर परिवारलाई ३ के.जि चामल, १ के.जि दाल, १ लिटर तेल, १ प्याकेट नुन, साबुन, चिनि, आँटा, आलु र माक्स बितरण गरिएको क्लवका सचिब यूवराज चिदि मगरले जानकारी दिनुभयो ।

फुड बैंक बुधबार, बिहिबार र शुक्रबार गरि ३ दिनको भनिएपनि सबैको सहयोग भए हप्ता दिन सम्म संचालन गर्ने क्लबका अध्यक्ष नन्दबिर दिश्वा मगरले जानकारी दिनुभयो । बिहान ७ देखि साँझ ४ बजे सम्म सामान लिने र बितरण गरिने अध्यक्ष नन्दबिरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर