१८ भाद्र २०७७, बिहिवार

यतिवेला स्याङ्जा जिल्लामा पनि निषेधाज्ञा जारी छ । मानिसहरुलाई अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन अनुरोध गरीएको छ । तर यतिवेला नै वेला किसानहरुलाई युरिया मलको निकै खाचो छ । गल्याङमा पनि युरिया मल पाईएको छैन । गल्याङ नगरपालिका वडा न ३ मा पनि मल आयो भनेपछि किसानहरु हत्तारिएर गल्याङ वजार पुगे । सामाजिक दुरी त परै जाओस गल्याङ वजारमा भिड नै लाग्यो तर किसानहरुले भने युरीया मल नै पाएनन । किसानहहरु रित्तै घर फर्कीनु परयो ।
मल लिन नजाउ कृषक लाई मल चाहिने जाउ भने यस्तो भिडमा कोरोना को डर । सरकारले सबै बजार बन्द र समुहमा बस्ने नदिने भन्दै निषेधाज्ञा नै जारी गरेको छ । यस्तो अवस्थाले के नित्याउला ?

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर