१६ भाद्र २०७७, मंगलवार

कपिलवस्तुकी ६ वर्षिया बालिका जिया भुसाललाई युनाईटेट युथ अफ बुद्धभुमि वयल्यफेयर सोसाईटिले आर्थिक सहयोग गरेको छ ।
सोसाईटिका अध्यक्ष रविन्द्र प्रताप मल्ल,कोषाध्यक्ष घनश्याम पोखरेल, सचिव शिवकुमारी थारु र जिल्लाका युवाहरुको सहयोग र सकृयतामा १३,३६५ रुपैया सहयोग गरिएको हो।
मेरो साथी एफ एम द्धारा संचालित साथी टिभिमा भिडियो सार्वजनिक भए पछि आफु र आफनो सोसाईटि सहयोगको लागि दिनरात खटिएको सोसाईटिका अध्यक्ष मल्ले बताउनु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर