१४ भाद्र २०७७, आइतवार
नवदुर्गा मावि रामपुर पाल्पाको विधालयव्यवस्थापन समिति सर्वसमत रुपमा चुनिएको छ । समितिको अध्यक्षमा जनक राज भण्डारी रहनु भएको छ । यसैगरी सदस्यहरुमा तेज वहादुर कुमाल, कमला बस्ताकोटी, किशोर देवकोटा, माया थापा, मथुरा कंडेल तथा शिक्षक अभिभावक संघको अध्यक्षमा बिक्रम राज अधिकारी रहनु भएको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर