
१७ श्रावन २०७८, आइतवार
ओखलढुंगामा कोरोना संक्रमणवाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र वडा न ११ का ७० बर्षिय अर्का वृद्ध रहेका छन । दुवैजनाको
ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनको संख्या ११ पुगेको छ ।