
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
१५ श्रावन २०७८, शुक्रवार
भोजपुर सेवा समाज मलेसियाले रोजगारीमा मलेसियामा आएका सवै भोजपुरवासिहरुलाई एकैवद्धता हुन अनुरोध गरेको छ ।
२०७३ सालमा मलेसियामा स्थापना भएको भएपनि विस्तारै निकृय जस्तै अवस्थामा रहेको समाजलाई फेरी ब्युताएर अघि वढन सवैमा अनुरोध गरेको छ ।
सवैसाथीहरुलाई समाजमा जोड्न खोजीरहेका छौ सकृय सदस्य खिमलाल खत्रीले भने । समाजमा आवद्ध हुनको लागि हाल सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पछिल्लो अवस्थामा त हामि झन एकजुट हुन पर्ने अवस्था आएको छ पहिलाको जस्तै समाजलाई अगाडि वढाउनु छ खत्रीले भने ।समाजमा जोडिनको लागि दिलिप श्रेष्ठ 01151719564 पर्बत राई 0134094617 खिमराज खत्री khem9676@gmail.com 0168821190 सम्पर्क गर्न सकिने जनाएका छन ।