२०७८ श्रावण १३, बुधबार

केन्द्रमा आपसि किचलो वढिरहेको अवस्थामा झापामा भने एउटा सिगै गाउँ एमालेमा प्रवेश गरेका छन
नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन ।
झापा गाउँपालिका २ मा वसोवास गर्ने दुई सयभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेको झापा गाउँपालिका कमिटीका अध्यक्ष गजेन्द्र ताम्लीले बताए।

सो गाउँका स्थानीय डिल्ली हेमरम र भैयालाल माझीको नेतृत्वमा ५० घरपरिवारबाट करिव दुइ सय जनाभन्दा बढी एमालेमा प्रवेश गरेका हुन ।

निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको नेतृत्वमा देशमा विकास र समृद्धिको सुरुवात भएको भन्दै राष्ट्रियता र विकासको मुद्दा मन परेर आफुहरू एमालेमा प्रवेश गरेको स्थानीय डिल्ली हेमरम र भैयालाल माझीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर