१२ श्रावन २०७८, मंगलवार

साउदी अरवमा ज्यान गुमाएका एक नेपालीको शव नेपाल ल्याएर आफनो धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

गत जेठ गत जेठ १९ साउदी अरवमा मृत्यु भएका खोटाङहलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले फोक्टीका धनसेर राईको शव नेपाल ल्याएर अन्तेष्टि गरिएको हो ।
अल आइडर कम्पनीमा लेवरको काम गर्न २०७५ साल जेठ ९ उनी साउदी अरव पुगेका थिए ।

काम गर्नेक्रममा छातीमा सामान्य आगोले पोलेको निहुमा अस्पताल भर्ना भएका उनको उपचारकैक्रममा मृत्यु भएको आफन्त जानकारी   गराए ।
धनसेर राईका श्रीमती, एक छोरा र एक छोरी छन् । वृद्धवृद्धावस्थाको उमेर लगभग ९० वर्ष पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर