
११ श्रावन २०७८, सोमवार
पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका २४, तिलाेत्तमा नगरपालिकाका १४, देबदह नगरपालिकका ४, सिद्धार्थनगर नगरपालिकाका २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन्।
अद्यावधिक विवरण र पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्।