११ श्रावन २०७८, सोमवार

उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवार पक्राउ परेका हुन् । दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर