६ श्रावन २०७८, बुधवार

पाल्पामा ६१ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । १२१ जना निको भएका छन् ।

पाल्पामा हाल ३८२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा  हाेम आइसाेलेशनमा ३ सय ७३ जना आइसियू २ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १६ जनाकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर