६ श्रावन २०७८, बुधवार

गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शोका निर्देशक सुरेश पौडेलले  नयाँ सिजन छिट्टै सुरु हुने बताएका हुन् ।

फ़्रेन्चाइजका लागि ३ वर्षको अनुमति सकिएपछि शोको विषयमा अन्यौलता छाएको थियो ।

अहिले मौखिक सहमति भएको र लिखित सम्झौता पश्चात् शो सुरु गर्ने टिमको तयारी छ ।

अबको सिजनमा जज (निर्णायक) भने परिवर्तन हुने छन् ।

यसअघिका सिजनमा न्ह्यु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी जजको रूपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर