२१ पौष २०७७, मंगलवार

उद्योग वाणिज्य संघ दाङको अध्यक्षमा टंकसिंह बुढाथोकी निर्वाचित भएका छन्।  बुढाथोकीले १ हजार २ सय ५७ मत पाएका थिए भने

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनका प्रतिद्वन्द्वी  बसन्त जोशीले १ हजार १३ मत प्राप्त गरेका थिए।

संघमा ४ हजार ३ सय ३८ मतदाता रहेकोमा २ हजार ४ सय ३४ मत खसेको थियो । त्यसमध्ये १ सय ५१ मत बदर भएको थियो ।

कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन्। पोखरेलले १ हजार २ सय ६३ मत मत ल्याउँदा उनका प्रतिद्वन्द्वी धनपति शर्माले ९

सय ८५ मत पाए।

२१ सदस्यीय पदाधिकारीमध्ये नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा यसअघि नै सर्वसहमतिमा पदाधिकारी  चयन

भइसकेका थिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर