१८ पुष २०७७

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

खजुरा-७ का ८८ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।संक्रमण पुष्टि भएपछि मंसिर ३० मा ती वृद्धलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर