
१५ पौष २०७७, बुधवार
जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट बच्न आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी महामारीको नयाँ प्रकारको संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गरेका छन् ।