६ श्रावन २०७८, बुधवार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलको उपाध्यक्षमा युवराज खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

https://amzn.to/4myfPN5

खनालले संघमा आर्थिक पारदर्शिता ल्याउन, संघको आर्थिक पक्षलाई सबल बनाउन, संघको कोष वृद्दि गरी विविध कार्यक्रम गर्न, नेपालमा आइपरेका विभिन्न समस्या तथा प्राकृतिक विपद् लगायतमा सहयोग गर्न, संघलाई राजनीतिबाट मुक्त गराई आप्रवासी नेपालीको हकहितका लागि सक्रिय रहने लगायतका ऐजेण्डाहरु अगाडि सारेका छन् ।

जुलाई ३१ मा हुने निर्वाचनमा पोर्चुगलवासी नेपालीको सहयोग र साथदिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर