२२ आषाढ २०७८, मंगलवार

जनता समाजवादी पार्टी  विवाद समाधानका लागि निर्वाचन आयाेगमा छलफल जारी छ ।

https://amzn.to/4myfPN5

आयाेगमा भइरहेकाे छलफलमा   महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी छन् । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित माेहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

विवाद बढ्दै जाँदा पार्टीको अधिकारिताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि आज छलफलका लागि दुवै पक्षलाई बोलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर