१पुष २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले ल्याएको संसद छलेर अध्यादेश संविधानको मर्म विपरित ल्याएको भन्दै तत्काल संसद अधिवेशन बोलाउन माग गरेको हो ।

अध्यादेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।

कांग्रेसले पुस ३ गते संसदीय दलको कार्यसमिति बैठक समेत बोलाइएको छ । पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर