२५ श्रावन २०७८, सोमवार

लन्डनको पशुपतिनाथ मन्दिरमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
पांचौँ अधिवेशनले दासुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।  समितिको उपाध्यक्षमा सरिता पौडेल, सचिवमा जीवन वाग्ले, कोषाध्यक्षमा भोजराज कंडेल सहसचिवमा राधा खरेल रहेका छन ।
यसैगरी कार्यसमितिका सदस्यहरुमा मन्जु गौतम, विष्णु ज्ञवाली, रामकृष्ण अर्याल, शालिक सापकोटा, अर्कराज तिम्सिना, रोमनाथ पाण्डे, हरिप्रसाद ओझा र राधा सापकोटा रहेका छन ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर