दिपक थापा /रियाद

२५ श्रावन २०७८, सोमवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपालमा भेरोसिल खोप लगाएकाहरु अव सहजै साउदी आउन पाउने भएका छन ।
साउदी सरकारले भेरोसिल खोपलाई पनि मान्यता दिएकाले अव साउदी आउन सजिलो हुने भएको हो ।

यो भन्दा अगाडि साउदीले फाईजर,अक्सफोर्ड एक्टाजेनेका, मोडर्ना,जोनसन एण्ड जोनसेन र सिनोभ्याकलाई मात्र आन्यता दिएको छ ।

अवभने सिनोफर्मको भेरोसिललाई पनि मान्यता दिएपछि साउदी आउन सजिलो हुने भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर