
२४ श्रावन २०७८, आइतवार
ओमान श्रमिकहरुको महासंघ(जिफओडब्लु) ले अगस्टको पहिलो हप्तामा श्रमिकहरुको अधिकार उल्ल्घन गरेका चारवटा रिपोर्ट दर्ता गराएको छ ।
महासंघका अनुसार श्रमिकहरुको कटौती,कामदारहरुलाई अवैतनिक विदामा जान वाध्य पारिनु, क्वारेन्टाईन अवधिमा विदा काट्न र सेवा र सेवा समाप्त गर्ने जस्ता उजुरी दर्ता गराईएको हो ।
यस अगाडि दर्ता भएका छ वटा केशहरु समाधान भैसकेको पनि (जिफओडब्लु)ले जनाएको समाचारमा उल्लेख छ ।